जनसम्पर्क समिति बेलायतले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन–पत्र

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा भएको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे ज्ञापन–पत्र बुझाएको छ । जनसम्पर्क समिति सभापति युवराज गुरुङ्गले इमेल मार्फत उक्त ज्ञापन–पत्र बुझाएको हो । सरकारको गैर जिम्मेवारी, अकर्मन्यता, कोरोना परीक्षण तथा क्वारेन्टाइन व्यवस्थापनमा भएको हेलचेक्र्याई तथा भ्रष्टचारको विरुद्ध ज्ञापनपत्र बुझाएको सभापति गुरुङ्गले जानकारी दिएका छन् । … Continue reading जनसम्पर्क समिति बेलायतले बुझायो प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन–पत्र